२ श्रावण २०८३, शनिबार | July 18, 2026

पाकिस्तानका विदेशमन्त्री भुट्टो भारतको गोवामा, एससीओ विदेशमन्त्री परिषद् बैठकमा सहभागी हुने



इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले भारतको गोवामा हुन लागेको सांघाई सहयोग संगठनको विदेशमन्त्री परिषद्को बैठकमा भाग लिन लागेका छन् । भुट्टोले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गोवा पुगेका छन् ।

भारतीय विदेशमन्त्री एवं एससीओका वर्तमान अध्यक्ष भारतका विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा भुट्टो एससीओ विदेशमन्त्री परिषद्को बैठकमा सहभागी हुन लागेका हुुन् । ‘बैठकमा हाम्रो सहभागिताले एससीओ बडापत्र र यसका प्रक्रियाहरूप्रति पाकिस्तानको प्रतिबद्धता र पाकिस्तानले आफ्नो विदेश नीति प्राथमिकताहरूमा क्षेत्रलाई दिएको महत्त्वलाई झल्काउँछ’ पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि गत वर्ष जुलाईमा तास्कन्दमा भएको विदेशमन्त्री परिषद्को अन्तिम बैठकमा पनि परराष्ट्रमन्त्री भुट्टो सहभागी भएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ५१ बजे

डडेल्धुरामा बलेरो दुर्घटना हुदाँ २ जनाको मृत्यु

धनगढी । डडेलधुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको