२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नक्कली शरणार्थी प्रकरण : प्रहरीले सन्दीपलाई लग्यो जिल्ला अदालत



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको छ ।

नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भुमिका खेलेको आरोपमा हिजो साँझ बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याईएको थियो ।

काठमाडौं ल्याईएका उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंमा लगिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा हिजो गृहमन्त्रालयका काम गरेको सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो । उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

आठ सय ७५ युवासँग रकम उठाएको आरोपमा मुछिए पछि सन्दीपका पीता टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १२ : २२ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको