५ श्रावण २०८३, मंगलबार | July 21, 2026

देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरुको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना अति निकट सहयोगी एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन देउवाले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

आफ्नो निवास धुम्बाराहीमा बस्न लागेको बैठकमा नक्कली शरणार्थी प्रकरण र खाँण पक्राउबारे छलफल हुनसक्ने बताइएको छ । बैठकमा अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।

यसअघि आजै दिउँसो देउवा, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : ३२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान