२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

राजा एकीकृत कृषि तथा कालिज फर्मका संचालक रानीमहल नजिकै मृत फेला



पाल्पा । पाल्पाको तानसेनमा संचालनमा रहेको राजा एकीकृत कृषि तथा कालिज फर्मका संचालक कलिम खाँ मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रानीमहल सडक खण्डको गाइघाटमा सडक किनारमा मृत अवस्थामा खाँको सव फेला परेको हो ।

आज मध्यान्ह स्थानीयले सडक किनारमा घोप्टो परेको अवस्थामा सव देखिपछि प्रहरीलाई खबर गरेका थिए । रानीमहल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले सवको पहिचान गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाएको प्रहरीले जनाएको छ ।

४० वर्षिय खाँको मृत्यु सम्बन्धमा अनसन्धान सुरु गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ५८ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री