१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग प्रधानमन्त्री प्रचण्डको छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेका विभिन्न देशका राजदूतलगायत कुटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल भएको हो । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले यसरी सामुहिक रुपमा विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग भेट गरेका हुन् ।

छलफलमा नेपालले अपनाउँदै आएको कुटनीतिका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसका साथै विदेशी मित्र राष्ट्र र दातृ निकायले नेपाललाई दिने सहयोगबारे समेत छलफल भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ०२ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास