१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय



काठमाडौं । नेपाल सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिन अघि दिवंगत भएका कायस्थलाई सहिद घोषणा गरेको हो ।

दोस्रो जनआन्दोलनका घाइते कायस्थलाई यसअघि जिउँदा सहिद घोषणा गरिएको थियो ।

‘मंगलबार बसेको मन्त्रिपरिषद्ले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : २३ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै