१३ असार २०८३, शनिबार | June 27, 2026

शहीद स्मारक लिग : आज तीन खेल हुदैँ



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै छन् । आज पहिलो खेल अपराहन्न २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र न्यूरोटिम बीच हुदै छ ।

जारी लिगमा त्रिभुवन आर्मीको २० खेलमा २९ अंक छ र लिगमा पाँचौं स्थानमा छ भने न्यूरोड टिमको २० खेलमा २३ अंक छ र लिगमा ११ औ स्थानमा छ ।

त्यस्तै दोस्रो खेल अपराहन्न ३ बजेदेखि च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच हुदै छ ।

जारी लिगमा एपीएफ क्लबको २० खेलमा २३ अंक छ र लिगमा १० औं स्थानमा छ भने संकटा २० खेलमा २३ अंकसहित लिगमा १२ औं स्थानमा रहेको छ ।

त्यसैगरी तेस्रो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच हुदै छ ।

जारी लिगमा जावलाखेल युथ क्लब २० खेलमा ३३ अंकसहित तेस्रो स्थानमा छ भने मछिन्द्र क्लब २० खेलमा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : १० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट