१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्ने



काठमाडौं । एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा आज नेपाल र भारत भिड्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुने यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुनेछ ।

नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो भने भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको हो ।

नेपाल भारतलाई हराएर समूह विजेता बन्न चाहन्छ भने घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्ने योजनामा छ ।

आजै बंगलादेश र किर्गिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ ।​ यस्तै श्रीलंका र माल्दिभ्सबीच तथा उज्वेकिस्तान र कजाकस्तान पनि भिड्नेछन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : ५९ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा