२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

काभा महिला भलिबल : नेपाल आज काजकिस्तानसँग सेमिफाइनलमा भिडदै



काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग सेमिफाइनल खेल खेल्नेछ ।

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकिस्तानसँग खेल्न लागेको हो । काजकिस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

बुधबारको खेलमा नेपालले पहिलो सेटमा १२-२५, दोस्रो सेटमा २४-२६, तेस्रो  सेट २५-२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५-२१ ले गुमाउँदै भारतसँग पराजित भएर समुह उपविजेता बनेको हो भने समुह बी को खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई २६-२४, २५-१६, २५-११ र २५-१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

समुह एको उपविजेता नेपाल र समुह बि को विजेता काजकिस्ताबिचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : १४ बजे

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो