८ चैत्र २०८२, आइतबार | March 22, 2026

हिजो बिहानदेखि सम्पर्कविहीन भएका बुटवलका ढुवानी व्यवसायी नेपाल गोरखपुरमा भेटिए



बुटवल । हिजो बिहान ६ बजे देखि सम्पर्क विहिन भएका बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिएका छन् ।

नेपाल हिजो १२ गते बिहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर नेपाल घरबाट निस्केपछि सम्पर्कमा थिएनन ।

त्यसपछि परिवार र नेपाल प्रहरीले उनको खोजी गरिरहेको थियो । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले हिजो १२ बजे सुनौली नाकामा नेपाल पुगेको र त्यहि आधारमा खोज्दै जादा गोरखपुरमा भेटिएको बताए । उनको परिवार संग सम्पर्क भएको बताइएको छ ।

सम्पर्कमा आएका नेपालले परिवार सामु आफु काम विशेषले गोरखपुर पुगेको बताएका छन् ।

मोबाईल साथमा नहुदा सम्पर्क विहिन भएको जस्तो भए पनि आफुलाई केहि समस्या नभएको नेपाललेपरिवारलाई बताएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ११ : २९ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली