७ पुस २०८२, सोमबार | December 23, 2025

राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद सजाय माफी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको कैद सजाय माफी दिएका छन् ।

टीकापुर हत्याकण्डको अभियोगमा जन्मकैदको सजाय काटिरहेका चौधरीलाई राष्ट्रपतिले गणतन्त्र दिवसमा बाँकी कैद सजाय माफी दिएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीसहित १९जनाको कैद सजाय माफी दिएका हुन् । आज बसेको मन्त्रिपरषद् बैठकले चौधरीको माफीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

विभिन्न मितिमा कैद सजाय काटिरहेका कैदीहरुलाई संविधानको धारा २७६ र मुलुकी फौजदारी संहिता कार्यविधि २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ६ : ३३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत