३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत – अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ संकल्पित रहेको छ



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गरिरहेका छन् ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ संकल्पित रहेको प्रतिबद्धता जनाएका छन् ।

मन्त्री महतले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहने बताएका छन् ।

महतले मुृद्रास्फिती घट्दै गएको र विदेशी संचिती बढ्दै गएको बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ४ : ३७ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन