७ आश्विन २०८३, बुधबार | September 23, 2026

अर्थतन्त्र चुनौतीपूर्ण : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्व संकलन कम भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा संरचनागत परिर्वतन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

राजश्व संकल कम भएका कारण बजेटको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको उनले बताए । मूल्यवृद्धि ,अमेरिकी डलरको मूल्यांकन लगायतले चुनौती थपिएको अर्थमन्त्री महतको भनाइ छ ।

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन दृढ रहेको बताउँदै उनले भारत र चीनको अर्थतन्त्रमा आएको सुधारको प्रभाव नेपालमा पर्ने अपेक्षा गरेका छन् ।

उनले राजश्व संरचनामा परिर्वतन गर्नुपर्ने देखिएको बताए । निजी क्षेत्रको आशातित लगानी नभएको र वैदेशिक लगानी पनि चाहे जति हुन नसकेको मन्त्री महतले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज