३ चैत्र २०८२, मंगलबार | March 17, 2026

शिक्षामा झण्डै २ खर्ब बजेट विनियोजन, दिवा खाजामा जंक फुड खुवाउन प्रतिबन्ध



काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा झण्डै २ खर्ब बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०८१को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा क्षेत्रको विकास र सुधारका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको जनाएका छन् ।

महतले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड छुट्याएको जनाएका छन् । दिवा खाजामा जंक फुडलाई प्रतिबन्ध लगाइएको छ । स्थानीय रैथाने खाद्य उपजबाट उत्पादित खाजा विद्यार्थीलाई दिने अर्थमन्त्री महतले जनाए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ५५ बजे

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना