१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्की विरुद्ध १० दिनभित्र उजुरी आह्वान



काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्की विरुद्ध १० दिनभित्र उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको आज बसको बैठकले कार्की विरुद्ध उजुरी आह्वान गरेको हो । यो निर्णयसँगै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाले थप फड्को मारेको छ । सर्वोच्चका कार्यबहाक प्रधानन्यायाधीश कार्कीलाई गत वैशाख २५ गते बसेको संवैधानिक परिषद् बैठक प्रधानन्यायाधीशमा नियुक्तिको सिफारिस गरेको थियो ।

संसदीय समितिले उजुरी आह्वान सूचनालाई गोरखापत्रमा प्रकाशित गर्ने र नेपाल टेलिभिजनबाट प्रसारण गर्ने निर्णइ गरेको छ । कार्कीविरुद्ध लिखित रूपमा पत्रमार्फत वा इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको गोप्य राख्ने निर्णय पनि भएको छ ।

जेष्ठ सदस्य राप्रपा सांसद पशुपति शमशेर जबराको अध्यक्षतामा आज समितिको बैठक बसेको हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १० : ४३ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट