५ श्रावण २०८३, मंगलबार | July 21, 2026

जनगायक रामेश श्रेष्ठको घान्द्रुक झलल बजारमा (भिडीयोसहित)



बुटवल । बरिष्ठ जनगायक रामेश श्रेष्ठले कास्कीको घान्द्रुक गाँउको चर्चा गर्दै नयाँ संगीत कोशेली बजारमा ल्याएका छन् । गायक श्रेष्ठले घान्द्रुकको प्रकृतिक दृष्य र स्थानीय घान्द्रुकबासीको जीवन चर्यालाई शब्दमा समेटिएको लोक भाषाको घान्द्रुक झलल बजारमा ल्याएका हुन् ।

रामबाबु सुबेदीको शब्दलाई रामेश आफैले संगीत र स्वर दिएका छने भने चर्चित गायीका द्वय पवित्रा सुब्बा र सुनिता सुब्बाको आवाजले घान्द्रुक झलललाई अझै आकर्षण थपेको छ ।

ठेट स्थानीय भाषा, परम्परागत खेतबारी र भाँडावर्तन, हिमाल पहाड र नदिनालाको वर्णन गरिएको गीत सुन्दा शब्द र संगीतले नै घान्दुक पुगेको अनुभूत दिलाउन सकेको छ । गाँउलाई फूल र हरियो झुलको संज्ञा दिईएको सृजनामा पुराना भाँडाहरुको पनि वर्णन गरिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ६ : ५२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान