१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जनगायक रामेश श्रेष्ठको घान्द्रुक झलल बजारमा (भिडीयोसहित)



बुटवल । बरिष्ठ जनगायक रामेश श्रेष्ठले कास्कीको घान्द्रुक गाँउको चर्चा गर्दै नयाँ संगीत कोशेली बजारमा ल्याएका छन् । गायक श्रेष्ठले घान्द्रुकको प्रकृतिक दृष्य र स्थानीय घान्द्रुकबासीको जीवन चर्यालाई शब्दमा समेटिएको लोक भाषाको घान्द्रुक झलल बजारमा ल्याएका हुन् ।

रामबाबु सुबेदीको शब्दलाई रामेश आफैले संगीत र स्वर दिएका छने भने चर्चित गायीका द्वय पवित्रा सुब्बा र सुनिता सुब्बाको आवाजले घान्द्रुक झलललाई अझै आकर्षण थपेको छ ।

ठेट स्थानीय भाषा, परम्परागत खेतबारी र भाँडावर्तन, हिमाल पहाड र नदिनालाको वर्णन गरिएको गीत सुन्दा शब्द र संगीतले नै घान्दुक पुगेको अनुभूत दिलाउन सकेको छ । गाँउलाई फूल र हरियो झुलको संज्ञा दिईएको सृजनामा पुराना भाँडाहरुको पनि वर्णन गरिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ६ : ५२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा