२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सिंगटी हाइड्रो इनर्जीले हकप्रद सेयर जारी गर्दै



काठमाडौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

यो सँगै कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। अन्य जलविद्युत आयोजनामा लगानी गर्न र कम्पनीको ऋण चुक्ता गर्ने उद्देश्यले हकप्रद जारी गर्ने निर्णय गरिएको छ ।

नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदनका लागि कम्पनीको आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १२ : २५ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक