३ चैत्र २०८२, मंगलबार | March 18, 2026

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, सरकारलाई दिएको समर्थन पनि फिर्ता



विराटनगर । जनता समाजवादी पार्टी जसपा कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपा सरकारबाट बाहिरिएसँगै समर्थन समेत फिर्ता लिएको छ ।

इटहरीमा बसेको जसपाको प्रदेश कमिटी बैठकले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बलाउने निर्णय गरेको हो । कोशी प्रदेशमा जसपाको तर्फबाट स्वास्थ्यमन्त्री निर्मला लिम्बु रहेकी थिइन ।

एमाले नेता हिक्मत कार्की नेतृत्वमा गत पुस २४ मा बनेको प्रदेश सरकारमा जसपा सहभागी भएको थियो।

जसपासँगै माओवादी केन्द्रले पनि सरकारबाट बाहिरिने विषयमा छलफल सुरु गरेको छ । सत्ता गठबन्धनको दल नेपाली कांंग्रेसले माओवादी र जसपालाई प्रदेशसरकारबाट बाहिरिन बारम्बार आग्रह गर्दै आएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १२ : ४५ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड