७ पुस २०८२, सोमबार | December 22, 2025

पार्टनरसिपलाई सुपरहिट बनाउन प्रचण्ड र मैले महत्वपूर्ण निर्णय गरेका छौं : नरेन्द्र मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर महत्वपूर्ण निर्णय गरेको बताएका छन् ।

दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डसँग दुईपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले भविष्यमा पार्टनसीपलाई सुपरहिट बनाउने महत्वपूर्ण निर्णय लिएको बताए ।

मोदीले नेपालबाट १० वर्षभित्र १० हजार मेघावाट बिजुली किन्ने निर्णय भएको बताए । उनले आफुले पहिलो पटक ९ वर्षपहिले नेपालको भ्रमण गरेको बताउँदै यसबीचमा दुई देशबीच महत्वपूर्ण सम्बन्ध स्थपित भएको बताए । उनले ९ वर्षको बीचमा भारत र नेपालबीच एक अर्कालाई सहयोग गर्ने कैयौं महत्वपूर्ण परियोजनाहरु पुरा भएको जिकिर गरे ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १ : ३० बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम