४ पुस २०८२, शुक्रबार | December 19, 2025

घनश्याम भुसाल परिवारलाई समवेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड भुसाल निवास पुगे



बुटवल । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ बिहीबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालको तिलोत्तमा स्थित निवासमा पुगी भुसाल प।िरवारमा समवेदना प्रकट गरेका छन् ।

छयानब्बे वर्षको उमेरमा निधन भएका महासचिव भुसालका बुबा जगन्नाथ भुसालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भुसाल परिवारमा प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गरेका हुन् । प्रचण्डले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिल समेत गरे ।

भुसालका बुबाको यही जेठ २१ गते तिलोत्तमा नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको थियो । उनी सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ४ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको