६ पुस २०८२, आइतबार | December 21, 2025

मध्यविन्दु नगरपालिका-५ का वडा अध्यक्ष पाठकले आफैले तलब दिने गरी विद्यालयमा नियुक्त गरे शिक्षक



बुटवल । नवलपुर मध्यविन्दु नगरपालिका-५ का वडा अध्यक्षले आफूले तलब सुविधा उपलब्ध गराउने गरी शिक्षक नियुक्त गरेका छन् ।

वडा अध्यक्ष गणेशप्रसाद पाठकले स्थानीय विन्देश्वरी नमुना आधारभुत विद्यालय बागखोरमा नि.मा. वि. सम्म पढाउन सक्ने शिक्षकलाई आफ्नो निजी खर्चमा तलब सुविधा उपलब्ध गराउने गरी एक जना शिक्षक नियुक्त गरेका हुन् ।

स्थानिय मोतिखोला निवासी नविना कुमाललाइ वडा अध्यक्ष पाठकले शिक्षकमा नियुक्त गरेका छन । पाठकले विद्यालयको शैक्षिक सुधारमा सययोग गर्ने भन्दै शिक्षक नियुक्त गरेका हुन् ।

विद्यालयको आर्थिक अवस्था पनि कमजोर भएको र आफूले पनि सामाजिक उत्तरदायित्व अन्तरगत काम गर्ने उद्देश्यका साथ शिक्षक नियुक्त गरी उनलाई सेवा सुविधा उपलब्ध गराउने जनाएका छन ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ६ : १५ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट