१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

बुटवल देवीनगरमा कुटपिटगरि एकजनाको हत्या, २ जना पक्राउ



बुटवल । बुटवल देवीनगरमा अज्ञात ब्यक्तिको कुटपिटबाट मृत्यु भएको छ । नाम नखुलेको एकजना ब्यक्तिको आज बिहान कुटपिटबाट मृत्यु भएको हो । आज अपरामन्ह मृत अवस्थामा शव फेला परेको ती व्यक्तिको स्थानीय २ जनाको कुटपिटबाट मृत्यु भएको बताइएको छ ।

शव बरामद गरेर अनुसन्धान गरिरहेको प्रहरीले कुटपिट गरेको आरोपमा एक नाबालिक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना नाबालक र अर्का स्थानीय देवीनगरका स्थानीय ३१ वर्षीय गणेश थापा रहेका छन् । प्रत्यक्षदर्शीको बयानका आधारमा १ नाबालक सहित २ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय तामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

आज अपरान्ह पुरानो ड्राइभिङ प्रयोगात्मक परीक्षा लिने स्थानको पछाडी शव फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  २ : ५५ बजे

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय

आजको मौसम : देशभर आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको