९ श्रावण २०८३, शनिबार | July 26, 2026

पेन्टागन पेपर्स लीक गर्ने ड्यानियल एल्सबर्गको मृत्यु



वासिंङटन । पेन्टागनका पेपर्स लीक गर्ने ड्यानियल एल्सबर्गको क्यालिफोर्नियाको केन्सिङ्टनस्थित आफ्नै घरमा शुक्रबार निधन भएको हो ।

परिवारले एक विज्ञप्तिमा जारी गर्दै उनको मृत्युको पुष्टि गरेको हो । परिवारले दिएको जानकारी अनुसार उनले ९२ वर्षको उमेरमा अन्तिम सास लिएका हुन् ।

उनले भियतनाम युद्धको बारेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कागजातहरू लीक गरेका थिए ।

ड्यानियलका छोरा रोबर्ट एल्सबर्गले ट्वीटरमा भनेका छन् कि, ‘मेरो प्यारो बुबा, डेनियल एल्सबर्गको आज बिहान, जुन १६ बिहान १ः२४ बजे प्यान्क्रियाटिक क्यान्सर पत्ता लागेको चार महिनापछि निधन भयो । उनले अन्तिम सास लिँदा उनको परिवार उनको साथमा थियो । उनले कुनै पीडा महसुस गरेन र घरमै शान्तिपूर्वक अन्तिम सास लिए।’

गत फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ३५ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको