१८ माघ २०८२, आइतबार | February 1, 2026

लुम्बिनीमा विश्व याेग दिवस (फाेटाेफिचर)



लुम्बिनी । बिश्व योग दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको योग कार्यक्रम  भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, पतंजली नेपालका प्रमुख लगायतको उपस्थितिमा सो योग कार्यक्रम गरिएको हो ।

योग अभ्यासका लागि बिहानै मुख्यमन्त्री चौधरी लुम्बिनी पुगेका थिए भने पर्यैटन मन्त्री किराँती, भारतीय राजदूत श्रीवास्तव सोमबार लुम्बिनी आइपुगेका थिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : २४ बजे

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट