१० श्रावण २०८३, आइतबार | July 27, 2026

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह पक्राउ

पक्राउ पर्नेको संख्या ७ पुग्यो



काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । शाहसँगै पक्राउपर्नेको संख्या सात पुगेको हो ।

शाह आफ्नै निवास धुम्बाराहीबाट पक्रा परेका हुन् । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सबैभन्दा पहिला भाटभटेनीका संचालक मिनबहादुर गुरुङलाई पक्रउ गरेको थियो ।

त्यसपछि, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ०७ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले