६ पुस २०८२, आइतबार | December 21, 2025

अलिबाबाका संस्थापक चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा



काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा काठमाडौं आएका छन् ।

अलिबाबाका संस्थापक मा मंगलबार दिउँसो २ बजेर ३० मिनेटमा त्रिभवुन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनको साथमा अन्य सात जना रहेका छन् ।

तीमध्ये पाँचजना चिनियाँ नागरिक, एक जना अमेरिकी र एक जना डेनमार्कका रहेका छन् ।

मा चार्टड विमानमार्फत काठमाडौं आएका ह्न ।

मा को टोली नक्सालस्थित मेरियट होटलमा बस्नेभएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ४५ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट