६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक स्थगित



काठमाडौं । एमालेसहित प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठकलाई सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको भन्दै सदन अवरुद्ध गरेका हुन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : २२ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट