६ पुस २०८२, आइतबार | December 21, 2025

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ



काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक एवं पूर्व सांसद हरिनारायण रौनियार पक्राउ परेका छन् ।

बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको हाे ।

उनलाई काठमाडौंमा पक्राउ गरिएको र बाँके पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । उनी भ्रष्टाचार मुद्दामा परेपछि निलम्बन भएका थिए ।

जसपाबाट निर्वाचित भएका रौनियार पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बित भएका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : ३९ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल