४ चैत्र २०८२, बुधबार | March 19, 2026

रोटरी क्लब अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन



बुटवल । रोटरी क्लब अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । वर्ष २०२३/२४ का लागि लक्ष्मण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसहमत चयन भएको हो ।

जस्को चार्टर प्रेसिडेन्टमा थानेश्वर पाण्डे, प्रेसिडेन्ट इलेक्टमा सुदिप थापा, प्रेसिडेन्ट नोमिनीमा पदम खनाल, सचिवमा उमापति भुसाल, कोषाध्यक्षमा कविराज भट्टराइ, डाइरेक्टर चियर क्लब एडमिनिस्ट्रेसनमा दीपक ढकाल, डाइरेक्टर चियर मेम्मरसीपमा मनोज पौडेल, डाइरेक्टर चियर पब्लिक रिलेशनमा बिष्णु रिजाल, डाइरेक्टर चियर सर्भिस प्रोजेक्टमा चन्द्रकान्त खरेल, डाइरेक्टर चियर टिआरएफमा दिपक बज्राचार्य रहेका छन् ।

त्यस्तैगरि एसजीटी एटी आर्मस्मा यमनिधि न्यौपाने,एडिटरमा कपिल ज्ञवाली, पास्ट प्रेसिडेन्टमा सुरज क्षेत्री रहेका छन् । यसैगिर एक्टिभ मेम्बरमा अच्युत भण्डारी, बिष्णुप्रसाद भण्डारी, मदन पौडेल, मोहम्मद साफीराजा खान, पदम देबकोटा, प्रकाश भण्डारी, प्रकाश भट्टराइ, राजु कार्की, शक्ति गौतम, शेरबहादुर गुरुङ र सिर्जना भुसाल रहेका छन् ।

उनीहरु सबैलाई एक समारोहका बिचमा शुक्रबार सपथ तथा पदस्थापन गरिएको छ । यसअघि चार्टर प्रेसिडेन्टमा थानेश्वर पाण्डेले पदहस्तान्तरण समारोह भएको थियो । फस्ट इन्टलेसन तथा चार्टर प्रिजेन्टेसन समारोहमा रोटरीका नेताहरुको बाक्लो सहभागिता रहेको थियो । रोटरी क्लब अफ लुम्बिनी रुपन्देहीको स्पोन्सर भने रोटरी क्लब अफ चौतारी बुटवलले गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि ड्रिस्ट्रिक गभर्नर जितन्द्र बहादुर राजभण्डारीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिदै नयाँ नेतृत्वलाई सकृय भएर आफ्नो कार्यकाल सफल बनाउन सुझाव दिए । क्लबका नवनिर्वाचित अध्यक्ष लक्ष्मण सुवेदीले आफ्नो कार्यकाललाई सबै रोटरीयनको साथ र सहयोगमा क्लबले गर्ने कार्यहरुलाई नयाँ उचाईमा पुर्याउने बताए ।

सो अवसरमा क्लवका एडभाइजर एजाज आलम, हिमाल गैरे, पुरन ज्ञवाली, चार्टर प्रेसिडेन्टमा थानेश्वर पाण्डे, पास्ट प्रेसिडेन्ट सुरज क्षेत्री लगायतले बोल्दै क्लबलाइ नमुना काम गरेर अघि बढाउन आग्रह गरे ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : २६ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन