६ पुस २०८२, आइतबार | December 21, 2025

झन्डै १८ घण्टापछि नारायणगढ-मुग्लिन सडक सञ्चालन (भिडियो सहित)



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । गए रातिदेखि अवरुद्ध बनेको सडकखण्ड आइतबार बेलुका करिब ६ बजेदेखि दुवैतर्फ सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक गए राति करिब १२ बजेदेखि अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सम्पन्न भएपछि झन्डै १८ घण्टापछि सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

भिडियो सहित

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ०१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा