२२ भदौ २०८३, सोमबार | September 8, 2026

नयाँगाउँ माविका २ जनाले ल्याए एसईईमा ३.९५ जीपिए



बुटवल । रुपन्देहीको नयाँगाउँ माविले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ । जिल्लाका संस्थागत विद्यालयहरुलाइ पछि पार्दै बुटवल १२ मा रहेको नयाँगाउँ माध्यमिक विद्यालयले नतिजा सुधार्दै शतप्रतिशत विद्यार्थी उत्रिण बनाएको हो ।

बिहिबार प्रकाशित एसईईको नतिजामा २ जनाको ३।९५ जीपीएसहित उत्कृष्ट नतिजा निकालेको माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले जानकारी दिए ।

‘हामी यसपाली जिल्लामा सर्बोत्कृष्ट भयौँ, १२७ जना सहभागिमध्ये सबै उत्कृष्ट भए भने २ जनाले ३.९५ जीपीए ल्याएका छन्, हाम्रो रिजल्टमा हामी धेरै खुशी छौँ ।’ – उनले भने ।

बजार केन्द्रित ठूला भनिएका विद्यालयको तुलनामा हामी कुनै हिसाबले कमी छैनौँ भन्ने प्रमाण यसपटकको इसईईको नतिजाबाट समेत पुष्टि भएको उनको भनाइ छ ।

यसपटक माविबाट एसईईमा १२७ जना सहभागि रहेका थिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : ४० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार