२० मंसिर २०८२, शनिबार | December 6, 2025

न्यू होराइजनका समिप र इशाले ल्याए एसईई ३.९५ जीपिए



बुटवल । न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलका २ जना विद्यार्थीले ३.९५ जीपिए ल्याएका छन् ।

एसईई परीक्षामा सहभागी ३०९ विद्यार्थीमध्ये समिप अर्याल र इशा भुसालले ३.९५ जीपिए ल्याएको विद्यालयका कक्षा १० का संयोजक प्रकाश गौतमले जानकारी दिए ।

विद्यालयका अनुसार ३.६ भन्दा माथि ४३ जना, ३.२ माथि ७७, २.८ भन्दा माथि ७२, २.४ भन्दा माथि ७६, २ भन्दा माथि ३० र १.६ भन्दा माथि ११ जना रहेका विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

विद्यालयको नतिजा जिल्लाकै सर्वोकृष्ट रहेको खनालले दावी गरे । होराइजनले यस अघिका हरेक वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउदै आएको थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ५६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल