१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले ल्याए ३.९५ जीपीए



बुटवल । तिलोत्तमाको ड्राइभर टोलमा संचालित होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईईको नतिजामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् ।

न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित सो माविका न्यौपानेले बिहिबार प्रकाशित एसईईको नतिजामा ३.९५ जीपीए ल्याउन सफल भएका हुन् ।

सो विद्यालयबाट ११५ जना विद्यार्थीले एसईई दिएकामा १८ जनाले ए प्लस, ५२ जनाले ए,३३ जनाले बी प्लस,१० जनाले बी र एकजनाले सी प्लस ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको विद्यालयले जनाएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक समारोहबीच सम्मान गरिने विद्यालयका उपप्राचार्य ज्ञानेश्वर ज्ञवालीले बताए ।

कलेजले एसईईको नतिजामा उत्कृष्ट जीपीए ल्याएका विद्यार्थीलाई भर्ना र शुल्कमा विशेष छुट सहित भर्ना खुल्ला गरिएको उपप्राचार्य ज्ञवालीले जानकारी दिए । न्यु होईजन कलेजका विद्यार्थी विगत वर्षमा कक्षा १२ को बोर्ड परक्षिामा नेपाल प्रथम भएका थिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  २ : १५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा