२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

बुटवल रक्सद्वारा रविन तामाङको सम्झनामा श्रद्धाञ्जलीसभा तथा मैनबत्ती प्रज्वलन



बुटवल । रक पप गायक तथा अभिनेता रविन तामाङको सम्झनामा बुटवलको होराइजन चोकमा मैनबत्ती प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।‌ ‌

बुटवल रक्सको संयोजकत्वमा भएको सो‌ कार्यक्रममा विभिन्न संगीतकर्मीहरु, संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

हातमा मैनबत्ती, कार्यक्रम ब्यानरसहित समवेदना गीतहरु बुटवल रक्सका संगीतकर्मीहरुले रबिन तामाङप्रति अर्पण गरेका थिए । कार्यक्रममा ८० भन्दा‌ बढीको उपस्थिति रहेको बुटवल रक्सका सचिव अनुप प्रधानले‌ जानकारी गराए ।

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङ अनगिन्ती संगीतकर्मीहरुका प्रेरणाका स्रोत थिए । उनको रक म्युजिकप्रतिको योगदान सधैं सबैका लागि यादगार हुनेछन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : ४० बजे

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति

सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई