१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

आजको विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर ९९ रूपैयाँ बढी



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसा तथा युरोपियन युराे एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा कायम गरिएकाे छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसामा काराेबार भएकाे थियाे भने युरो एकको खरिद दर १४४ रूपैयाँ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसामा खरिदबिक्री हुन पुगेकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४ रुपैयाँ  तथा क्यानेडियन  डलर  एकको खरिददर ९९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसामा किनबेच गर्न सकिने जनाएकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्रीदर  १० रूपैयाँ २२ पैसामा पाइनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा कायम गरेकाे जनाएकाे राष्ट्र बैंकले  साउदी रियाल एकको खरिद दर ३५.५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२१ रुपैयाँ तथा  मलेसियन  रिंगिट एकको  खरिद  दर २८.२३रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा काराेबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ३८ बजे

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड

काठमाडौं-२ नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र

शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्रीले गरिन पाथीभरा मातासँग प्राथना

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध