३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

साउन १ गतेदेखि बैंकहरुले निक्षेपमा आफुखुशी ब्याजदर तोक्न सक्ने 



काठमाडौं । साउन १ गते देखि वाणिज्य बैंकहरुले ब्याजदर आफुखुशी निर्धारण गर्न पाउने भएका छन् ।
नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा गर्दैआएको कार्टेलिङ खारेज गर्ने निर्णय गरेसँगै बैंकहरुले आफुअनुकुर व्याजदर निर्धारण गर्न पाउनेभएका हुन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अबदेखि बैंकहरुले साउन १ गतेदेखि आफै निक्षेपको व्याजदर निर्धारण गर्नसक्नेछन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम् ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर थपघट गर्न सक्ने व्यवस्था गरेको छ ।
बैंकर्स संघको निर्णयसँगै बैंकहरुले खुला बजार प्रतिस्पर्धाको आधारमा औसात ब्याजदरमा १० प्रतिशत सीमाभित्रर रहेर घटबढ गर्न पाउने भएका हुन् ।
मंगलबार मात्रै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरुले मिलेर ब्याजदरमा कार्टेलिङ गरिरहेको आरोप लगाएका थिए ।

 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ११ : ४८ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका