९ बैशाख २०८३, बुधबार | April 22, 2026

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंक



काठमाडौ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीतिको ब्रिफिङका लागि भने दिउँसो ३ बजे होटेल याक एन्ड यतीमा पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको पनि सहप्रवक्ता पोखरेलले जानकारी दिए।

यस पटकको मौद्रिक नीतिमा राष्ट्र बैंकले शेयर बजार र घरजग्गा क्षेत्रको लागि पनि केहि नीति लिने भएको जनाइएको छ। कोभिडपछि कडाई गरिएका क्षेत्रमा केन्द्रिय बैंकले केहि लचक नीति लिने भएको हो।

बजेटको विस्तारित कर्जा नीतिको अपेक्षा र अन्तराष्ट्रिय मुद्रा संचुकित र सुरक्षित कर्जा नीतिको दबाबका बीच नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : १४ बजे

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय