७ श्रावण २०८३, बिहिबार | July 23, 2026

क्वीन्टलमा सुन भित्र्याउने रडी ट्रेडर्सको गोदाममा राजस्वको छापा,ठूलो मात्रामा ब्रेक शु बरामद



काठमाडौं । राजस्व अनुसन्धान विभागले क्वीन्टलमा सुन भित्र्याउने रडी ट्रेडर्स प्रालिको गोदामबाट ठूलो परिणाममा ब्रेक शु बरामद गरेको छ ।

विभागले सोह्रखुट्टेस्थित रडी ट्रेडर्सको गोदामबाट ६६ वटा ब्रेक शुका प्याकेट र  दुई वटा सुटकेस बरामद गरेको हो। बरामद भएको सामान सुन भए नभएको विषयमा परीक्षण हुन बाँकी रहेको विभागले जनाएको छ । उक्त गोदाममा हङकङबाट आउने सुन भण्डारण गरेर बाहिर पठाउने गरेको अधिकारीहरु बताएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ८ : २९ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै