२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन



काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष विहीन बनेको छ।

कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने विषय प्रवेश नै नगरी आजको बैठक टुंगिएको हो।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक साउन १८ गते बिहिबार बेलुका ५ बस्नेगरी तय भएको जानकारी दिए।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० साउनमा अनिवार्य अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि नै संवैधानिक परिषदले अर्को नाम सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश रहने व्यवस्था छ । तर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने परिषदको बैठकमा भने कानुनमन्त्री पनि सदस्य रहने ब्यवस्था छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : २५ बजे

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार,

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन

उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको

निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना हुने

पोखरा । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको