६ पुस २०८२, आइतबार | December 21, 2025

पाकिस्तानी सरकारको आलोचना गर्ने ११ पत्रकारमाथी प्रतिबन्ध



इस्लामबाद । पाकिस्तानी सरकारको आलोचना गरेको भन्दै सञ्चारकर्मी माथी प्रतिबन्ध लगाईएको छ । पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मी माथी प्रतिबन्ध लगाईएको हो ।

समाचार अनुसार पाकिस्तानको इलेक्ट्रोनिक मिडिया वाचडगले सेना र यसअघिको शेहबाज शरीफ नेतृत्वको सरकारको आलोचना गरेको आरोप लागेका र अदालतबाट अपराधी वा अपराधी घोषित भएका पत्रकारसहित ११ जनालाई टेलिभिजन च्यानलहरूलाई प्रसारण ठाउँ दिन प्रतिबन्ध लगाईएको हो ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सिन्ध हाई कोर्टको एक आदेशलाई उद्धृत गर्दै एक निर्देशन जारी गर्‍यो कि त्यस्ता व्यक्तिहरूलाई टेलिभिजनमा देखाउन पाइँदैन ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ५५ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)