१६ श्रावण २०८३, शनिबार | August 1, 2026

डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलमा ५ रुपैयाँ मूल्यवृद्धि



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यवद्धि गरेको छ ।

निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा एक्कैपटक १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यसैगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।

मूल्यवृद्धि सँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ । यसैगरी मट्टितेलरडिजेलको मूल्य १६७ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेलरमट्टितेल १५३ रुपैयाँ थियो ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएपछि स्वचालित मूल्यवृद्धिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यआजै राति १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

 

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : १९ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित