२३ माघ २०८२, शुक्रबार | February 6, 2026

गणतन्त्र स्थापनामा बुटवलको ठूलो भूमिका छ : माधव नेपाल



बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गणतन्त्र स्थापनामा बुटवलको ठूलो भूमिका रहेको बताएका छन् ।

बुटवलमा आज आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले राजनीतिक परिवर्तन भन्दा आर्थिक र साँस्कृतिक क्रान्ति धेरै जटिल रहेको बताए ।

नेपालले समानताको लागि मोर्चा गठन भएको जानकारी गराए ।

मोर्चा आवद्ध दलबाट सरकारमा गएकाहरू भ्रष्टाचार मुक्त हुन दलहरूले निर्देशन दिनुपर्ने उनले बताए ।

संसद र जनताको मोर्चामा यो मोर्चा आवद्ध दलहरू सक्रिय हुन अध्यक्ष नेपालले आग्रह गरे ।

 

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ४ : ५४ बजे

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना