१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

नेपाललाई दोस्रो सफलता, पाकिस्तानको अर्को विकेट पतन



काठमाडौं । एसिया कप क्रिेकेट प्रतियोगिता नेपालले दोस्रो सफलता हासिल गरेको छ ।

पाकिस्तानका अर्का ओपनर इमाम उलहक रनआउट भएका छन् । सोमपाल कामीको बलिङमा कप्तान रोहित पौडेलले ओपनर इमामलाई रनआउट गराएका हुन् ।

यसअघि नेपालका करण केसीले पहिलो विकेट लिन सफल भएका थिए ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ३ : ५७ बजे

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर