२० मंसिर २०८२, शनिबार | December 6, 2025

राहुलमाथि संगठित अपराधमा अनुसन्धान हुने, म्याद थपका लागि अदालत लगियो



काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा पक्राउ परेका रोल्पाका राहुल महरामाथि प्रहरीले संगठित अपराधमा छानबिन गर्नेभएको छ ।

छानबिनको म्याद थपका लागि प्रहरीले महरालाई अदालत लगेको छ । संगठित अपराधको मुद्दामा प्रहरीले ६० दिन हिरासतमा राखेर छानबिन गर्न पाउँछ ।

चिनियाँ व्यापाराीले ल्याएको सुनसहितको भेप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि महराले त्यसलाई छुटाउन भन्सार प्रमुखलाई फोन गरेका थिए । उनको दुई सय भन्दा बढी पटक सुन तस्करीमा संलग्न व्यापारीसँग फोन सम्पर्क भएको थियो ।

यसअघि महरालाई पक्राउ नगरेको भन्दै सरकार विरुद्ध आलोचना भैरहेको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ५ : ३१ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले