२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपालललाई पहिलो झड्का , ३८ रन ल्याएर भुर्तेल आउट



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल भैरहेको छ ।

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरेको छ । अहिलेसम्म नेपालले एक विकेटको क्षतिमा ६५ रन पुरा गरेको छ ।

भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ थालेको हो ।

नेपालले ६ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ६५ रन बनाएको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले २४ बलमा ३८ रन ल्याएर आउट भएका छन् । उनल दुई छक्का समेत हानेका छन् । भुर्तेलले आफ्नो करियरको १ हजार रन पनि पुरा गरेका छ्न ।

यसैगरी अर्का ओपनर असिफ सेफले २३ रन बनाएका छन् ।

भूर्तेलले एक दिवसीय क्रिकेटमा एक हजार पुरा गरेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ४ : ०३ बजे

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।