१७ असार २०८३, बुधबार | July 1, 2026

भारत विरुद्ध नेपालले पुरा ग-यो १०० रन



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल जारी छ ।

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा २१ ओभरमा नेपालले चार विकेट गुमाएर १०० रन जोडेको छ ।

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले चौंथो विकेट गुमाएको छ । चौंथो विकेट कुशल मल्लको गुमेको हो । य २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका हुन् ।

यसअघि १६ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए । उनले १७ बलमा ७ रन जोड ।

नेपालले पहिलो विकेट गुमाउने क्रममा ९।५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

२१ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०० रन जोडेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ४ : ५० बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज