१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बुटवल जेसीज र भारतको गोरखपुर मिडटाउन जेसीज बीच सिस्टरसिटि कार्यक्रम सप्पन्न



बुटवल । बुटवल जेसीज र भारतको गोरखपुर मिडटाउन जेसीज बीच सिस्टरसिटि कार्यक्रम सप्पन्न भएको छ । एक विशेष समारोहमा दुइ जेसीज बिच भगेनी सम्बन्धको नवीकरण गरिएको हो ।

बुटवल जेसीजको तर्फबाट अध्यक्ष हरि बिक्रम कुवर र गोरखपुर मिडटाउन जेसीजको तर्फदेखि गौरव जालनले नवीकरण सम्झौतामा हस्ताक्षर गरि सो सम्झौता आदानप्रदान गरेको कार्यक्रम संयोजक केशव श्रीषले जानकारी दिए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष चन्द्रमणी भुसाल, बुटवल जेसीजका पुर्व अध्यक्ष विन्ध्याकिशोर जोशी, कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवाली, महासचिव चन्द्रकान्त डुम्रे लगायतले दुइ जेसीजको माध्यमबाट नेपाल तथा भारतका युवाहरु बिच सदैव मैत्रीपूर्ण सम्बन्ध राख्न सफल भएको उल्लेख्य गरेका थिए ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ६ : ५९ बजे

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई