२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

बाँकेको शम्शेरगन्जमा चितवनबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस ट्रकसँग ठोक्कीयो



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीउर दुर्घटना भएको छ । दुर्घटनामा परि केहि यात्रुहरु गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

चितवनबाट नेपालगन्ज आउँदै गरेको बस सडक किनारमा रोकेर राखिएको «कमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रहरी घटनास्थलमा पुगेर उद्दार कार्य सुरु गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ९ : ५१ बजे

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् ।

नारायणगढ-मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले