१० चैत्र २०८२, मंगलबार | March 24, 2026

खजुरामा जनतासँग माओवादी : पालिका अध्यक्ष तुफान बिदाको दिन जनश्रमदानमा खटिए



खजुरा । सत्तारुढ माओवादीले देशब्यापीरुपमा घरघरमा माअ‍ेवादी जनजनमा माओवादी अभियान चलाईरहँदा बाँकेको खजुरा गाँउपालिकामा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधि जनश्रमदानमा जुटेका छन् ।

बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क (तुफान) जनता संग माओवादी विशेष रूपान्तरण कार्यक्रम अन्तरगत शनिबार दिनभरी जनश्रमदानमा जुटेका हुन् ।

जनता संग माओवादी विशेष रूपान्तरण ३ महिने बिशेष अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र खजुरा गाँउपालिक किमिटीले उक्त श्रमदान कार्यक्रम संचालन गरेको हो । यस अवधिमा पालिकाका सबै वडाहरूमा श्रमदान अभियान संचालन गरिने माओवादी खजुराले जनाएको छ ।

पालिका को वडा न. ४ मा पर्ने ई गाउँ चोक देखि श्री किरण भवानी मन्दिर सम्मको बाटो मर्मत तथा श्रमदान कार्यक्रम गरीएको हो । नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीले संचालन गरेको उक्त कार्यक्रममा पालिका अध्यक्ष राजकुमार बि.क उपाध्यक्ष टंक पोख्रेल वडा न.४ अध्यक्ष टेक बहादुर क्षेत्री, वार्इसिएल अध्यक्ष दिनेश बुढा मगर सहित माओवादीका कार्यकर्ता स्थानीयतहमा निर्वािचत जनप्रितिनिधि लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  १ : ५३ बजे

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका